गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

क्षयरोग सम्बन्धि आधारभुत तालिम सम्पन्न



स्वास्थ्य कार्यालय बागलुङ आयोजनामा स्वास्थ्यकर्मिहरुका लागि क्षयरोगको ३ दिने आधारभुत तालिम मिति २०८०/१०/०३ देखि २०८०/१०/०५ सञ्चालन भएको छ । उक्त कार्यक्रम स्वास्थ्य कार्यलय बागलुङका प्रमुख बाबुराम आचार्यको अध्यक्षता जनस्वास्थ्य अधिकृत प्रविण शर्माको मन्त्वय सहित सेभ द चिल्ड्रेन ग्लोवल फण्डका गण्डकी प्रदेश कोअर्डिनेटर राजेश यादव ल्याव टेक्निशियन डिल्लि प्रसाद आचार्य र क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले सहजिकरण गरेको तालिममा बागलुङ जिल्लाका नौवटा स्थानिय तहका १६ जना तथा Nymat Nepal का ३ जना Volunteers सहभागिता रहेको थियो । 

Download: क्षयरोग सम्बन्धि आधारभुत तालिम सम्पन्न