क्षयरोग सम्बन्धि कोहार्ट विश्लेषण सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दश वटै स्थानिय तहका स्वास्थ्य संयोजक तथा क्षयरोग फोकल पर्सनहरु विच मिति २०८०/०६/१५ र १६ गते क्षयरोगको कोहर्ट एनालाईसिस तथा कुष्ठरोग समिक्षा सम्पन्न भएको छ।
आ व ०७९/८०मा रहेका क्षयरोगका विरामिहरुको बारेमा बिष्लेषण तथा आगामी दिनमा क्षयरोग तथा कुष्ठरोग नियन्त्रण कसरी थप ब्यबस्थित गर्ने भन्ने बारेमा छलफल तथा योजनाका बारेमा छलफल तथा प्रस्तुतिकरण गरिएको थियो।
उक्त कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता तथा क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेको सन्चालनमा भएको थियो।
Download: क्षयरोग सम्बन्धि कोहार्ट विश्लेषण सम्पन्न
73
