आधारभुत स्वास्थ्य सेवाको स्तरिय उपचार प्रणाली STP of BHS अभिमुखिकरण
सवास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुका लागिआधारभुत स्वास्थ्य सेवाको स्तरिय उपचार प्रणाली STP of BHS अभिमुखिकरण सम्पन्न भएको छ।
उक्त कार्यक्रमको सहजिकरण धौलागिरि मे अ डा. नकुल तथा कुश्मिसेर प्रा स्वा के का डा. शुलभ आचार्य,धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डाक्टर शरद पन्थी तथा स्वास्थ्य शाखा गलकोट न पाका जनस्वास्थ्य अधिकृत शुशिल पौडल, तमानखोलाका जन स्वास्थ्य निरिक्षक तिल बहादुर छन्त्याल , र स्वास्थ्य कार्यालय बागलुङका देव प्रकाश घिमिरेले गर्नु भएको थियो। कार्यक्रमको समापनमा अध्यक्षता स्वा.का बागलुङका घनश्याम सापकोटा तथा सहभागिको तर्फबाट अमलाचौर स्वास्थ्य चौकिका कृष्ण प्रसाद शर्माले मन्तव्य राख्नु्भएको थियो भने २०८०/०६/२५ देखि २७ सम्म संचालित उक्त कार्यक्रममा जम्मा २९ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: आधारभुत स्वास्थ्य सेवाको स्तरिय उपचार प्रणाली STP of BHS अभिमुखिकरण
74
