• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. बरेङ गाउँपालिकामा पूर्ण खोपको समीक्षा एवं अभिमुखीकरण

बरेङ गाउँपालिकामा पूर्ण खोपको समीक्षा एवं अभिमुखीकरण



स्वास्थ्य कार्यालय बागलुङको आयोजना र बरेङ गाउॅं पालिकाको समन्वय र सहकार्यमा  पालिका स्तरीय पूर्ण खोपको समीक्षा एवं दिगोपना तथा सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकामा संचालित पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम बरेङ गाउँपालिकाका उपाध्यक्ष आदरणीय श्री दिलिप कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सि.अ.न.मी. सजना थापाले स्वागत मन्तव्य एवं कार्यक्रमको उदेश्य माथि प्रकास पर्नुभएको थियो । स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीको सहजिकरणमा खोपको महत्व र खोप बाट वन्चित हुँदा भविष्यमा हुनसक्ने स्वास्थ्य जटिलता तथा वडा र पालिकालाई कसरि पूर्ण खोप सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा छलफल चलेको थियो । कार्यक्रममा बरेंङ गाउपालिकाका विभिन्न वडा कार्यालयका अध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख एवं पालिका खोप समन्वय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको र सबै जना मिलेर आफ्नो वडा र पालिकामा कुनै पनि बच्चा खोप बाट बन्चित हुन नदिने गरि समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समीक्षात्मक टिप्पणी तथा सुझाव स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रविण शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पालिका स्वास्थ्य शाखा प्रमुख श्री पदम बहादुर थापाले गर्नुभएको थियो ।

Download: बरेङ गाउँपालिकामा पूर्ण खोपको समीक्षा एवं अभिमुखीकरण


Share Tweet Share
47
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026