स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको पहिलो ब्याच सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी ४ (२०७९/११/१५ देखी १८) दिने PEN Package Training सम्पन्न भएको छ ।उक्त कार्यक्रममा धौलागिरि अस्पतालका मे अ क्षितिज रिजाल ,गलकोट न.पा.का शुशिल पौडेल,बा.न.पा का राम प्रसाद खनाल, लक्ष्मण ढकाल, स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा तथा क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले सहजिकरण गर्नुभएको थियो भने धौलागिरी आयुर्वेद औषधालाय संगको सहकर्यमा डा. सरोज कुमार राय बाट सहभागीहरुलाइ योग शिक्षा तथा योग अभ्यास पनि गराइएको थियो। तालिममा बागलुङ जिल्लाका ९ वटा स्थानिय तहका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
Download: स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको पहिलो ब्याच सम्पन्न
48
