स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको तेस्रो ब्याच सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा नसर्ने रोग सम्बन्धी (PEN package Training )को तेस्रो ब्याच सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गलकोट न पा का स्वास्थ्य संयोजक शुशिल पौडेल,तमानखोल गाँउपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्याल,बा.न.पा का जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकाल, स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा तथा क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले सहजिकरण गर्नुभएको थियो । तालिममा बागलुङ जिल्लाका ९ वटा स्थानिय तहका २२ जना स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो ।
Download: स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको तेस्रो ब्याच सम्पन्न
47
