• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको दोस्रो ब्याच सम्पन्न

स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको दोस्रो ब्याच सम्पन्न



स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी ४ (२०७९/१२/८ देखी ११) दिने PEN Package Training को दोस्रो ब्याच गलकोटमा सम्पन्न भएको छ । तालिममा बागलुङ जिल्लाका ९ वटा स्थानिय तहका २६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

न्यूज कभरेज: गलकोट एफ.एम

गलकोट नगरपालिकामा सञ्चालित स्वास्थ्यकर्मीहरुको लागि नसर्ने रोग सम्वन्धी ४ दिने तालिम सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गलकोट नगरपालिकामा बागलुङ जिल्लाका ९ स्थानिय तहका स्वास्थ्यकर्मीहरुको लागि गत चैत्र ८ गतेबाट सुरु भएको नसर्ने रोग सम्वन्धी ४ दिने तालिम आज सम्पन्न भएको हो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले सरुवा रोगको भन्दा नसर्ने रोगको प्रकोप बढेको भन्दै यसलाई समयमै पत्ता लगाई न्युनिकरण गर्न यस तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताउनुभएको छ । उहाँले मानिसहरुको दैनिक आहार र विहारमा परिवर्तन गर्न सकेमा नसर्ने रोग नियन्त्रण गर्न सकिने बताउँदै यस तालिम लिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरुमा सर्ने रोगको मात्र नभई नसर्ने रोगको समेत पहिचान र रिपोर्टिङ गर्न सक्ने बताउनुभएको थियो । 

बागलुङ जिल्लाका ९ स्थानिय तहको २६ जना स्वास्थ्यकर्मीहरुको सहभागितामा सञ्चालित तालिमको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरे, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकाल, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले प्रशिक्षण गरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

तालिमको समापन कार्यक्रममा गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल र सहभागिले मन्तव्य राखेका थिए । 

तालिमको समापन कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता र बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Download: स्वास्थ्यकर्मीको लागी PEN Package तालिमको दोस्रो ब्याच सम्पन्न


Share Tweet Share
36
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026