• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. दादुरा-रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न

दादुरा-रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न



स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा यही मिति २०८० साल फागुन १३ गतेदेखि देशव्यापी रुपमा संचालन हुन गईरहेको दादुरा रुवेला खोप अभियान २०८०/८१ सम्बन्धी स्वास्थ्यकर्मीहरु (पहिलो ब्याच) को लागि १ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । विशेष गरेर बागलुङ जिल्लामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्बको खोप प्रदान गरी रोगको रोकथाम तथा नियन्त्रण गरी सन् २०२६ सम्ममा दादुरा रुवेला रोगको निवारण गर्ने र दादुरा रुवेला रोगको महापारी हुन नदिन तथा नियमित खोप सेवा सुदृढिकरण गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक आदरणीय श्री बाबुराम आचार्यको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक श्री देव प्रकाश घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्री विष्णु प्रसाद सुवेदीको विशेष उपस्थिति रहेको थियो र समसामायिक विषयमा विशेष सहजिकरण गर्नुभएको थियो । विशेष त स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक श्री बाबुराम आचार्य, खोप सुपरभाइजर श्री राजु खत्री र बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री राम प्रसाद खनालले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

Download: दादुरा-रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न


Share Tweet Share
86
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026