LF MDA समन्वय समितिको बैठक सम्पन्न
स्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान २०७९ को लागि जिल्ला स्तरिय LF MDA समन्वय समितिको बैठक सम्पन्न भएको छ | बैठकले विभिन्न सरोकारवाला निकायको भूमिका र अभियानमा गरिने क्रियाकलापको बारेमा निर्णय गरेको छ|
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षाबलका प्रमुख, पत्रकार, महिला संजालका प्रतिनिधि, अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो|
Download: LF MDA समन्वय समितिको बैठक सम्पन्न
36
