• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. जैमिनिमा पूर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखीकरण

जैमिनिमा पूर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखीकरण



स्वास्थ्य कार्यालय बागलुङको आयोजना र जैमिनी नगरपालिकाको समन्वय र सहकार्यमा संचालित पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। जैमिनी नगरपालिकाको नगर प्रमुख श्री नर बहादुर पुन ज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पालिकाका नगर उप प्रमुख श्री हरिहर शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री खेम प्रसाद आचार्य, वार्ड अघ्यक्ष ज्यूहरू, पालिका खोप समन्वय समिति पदाधिकारी ज्यूहरू, स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थिति रहेको थियो । समसामायिक विषयमाथि प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत श्री गोविन्द आचार्य ज्यूले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले गर्नुभएको थियो भने कार्यक्रम संचालन जैमिनी नगरपालिकामा कार्यरत पालिका खोप फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक श्री तिर्थ पौडेलले गर्नु भएको थियो । त्यसैगरी शुभकामना मन्तव्यको क्रममा नगर प्रमुख पुनले पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई पूर्ण खोप दिलाउने जिम्मेवारी जनप्रतिनिधि तथा स्थानीय तहको हो भने गुणस्तरीय र प्रभावकारी खोप दिने दायित्व स्वास्थ्यकर्मीहरुको रहेको बताउनुभएको थियो भने उप प्रमुख शर्माले खोप लगायत स्वास्थ्यका विभिन्न अभियान तथा कार्यक्रममा राज्यको प्रशस्त लगानी रहेको हुँदा त्यसको मर्म अनुसार हामी सबैले आफ्नो दायित्व निर्वाह गरेमा मात्र कार्यक्रमले सफलता पाउने र कार्यक्रमको उद्देश्य पुरा हुने बताउनु भएको थियो ।

Download: जैमिनिमा पूर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखीकरण


Share Tweet Share
48
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026