• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. स्वास्थ्य प्रोफाइल निर्माणको निम्ति बरेङ गा.पाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्दै

स्वास्थ्य प्रोफाइल निर्माणको निम्ति बरेङ गा.पाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्दै



स्वास्थ्य कार्यलय बागलुङको आयोजनामा, बरेङ गाउँपालिकामा जनप्रतिनिधि तथा  स्वास्थ्यकर्मीहरुको लागी पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङका प्रमुख प्रविण शर्मा, तथ्यांक अधिकृत घन्श्याम सापकोटा, पालिकाका अधक्ष्य, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला बाट अनुगमनका क्रममा बरेङ गाउँपालिका  पुग्नुभएका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको ज्युको पनि विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश का तथ्यांक अधिकृत दिवाकर शर्मा तथा प्रविण भण्डारीले सहजीकरण गर्नुभएको थियो।

गण्डकी प्रदेशमा स्वास्थ्य प्रोफाईल निर्माण गर्न बागलुङ जिल्लाअन्तर्गत बरेङ गाँउपालिका प्रथम छनोटमा परेपछि पालिकाभरिका सबै स्वास्थ्य सस्थाले आआफ्नो वडामा यहि फागुन २८ गते देखि चैत्र २० सम्म घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न नागरिकका घरघरमा पुग्ने गरी मिति तय गरिएको बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो  । बरेङ गाँउपालिकाको स्वास्थ्य प्रोफाईल निर्माण योजना अनुसार स्वास्थ्यकर्मीहरु घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न पालिकाभरिका ५वटै वडाका स्वास्थ्य सस्थाहरुले कार्ययोजना बनाएर नागरिकका घरदैलोमा पुग्न लागेको बताउदै नागरिकलाई सहि तत्थ्याङक उपलब्ध गराईदिन बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले बताउनु भयो  ।

Download: स्वास्थ्य प्रोफाइल निर्माणको निम्ति बरेङ गा.पाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्दै


Share Tweet Share
37
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026