फेब्रुअरी महिना आयोडिन सचेतना महिना
“थोरै खाऔ, सहि मात्रामा खाऔ, दुई बालबालिको चिन्ह अंकित आयोडीन युक्त नुन नै खाऔ"
फेब्रुअरी महिना आयोडिन सचेतना महिना!
''February Month: National Iodine Month''
यस श्री नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका ४ का विद्यार्थीहरुलाई आयोडिन ( फेब्रअरी महिना आयोडिन महिना) को बारेमा विद्यालय नर्स जिवना शर्मा द्वारा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ।।
Download: फेब्रुअरी महिना आयोडिन सचेतना महिना
123
