महिला सामुदयिक स्वास्थ्य स्वयमसेविकाहरुको लागि ४ दिने पुनर्ताजगी तालिम
स्वास्थ्य कार्यालय बागलुङ्को आयोजना तथा बरेङ गाउपालिकाको समन्वयमा मिति २०८०/०३/०४ देखि ०३/०७ सम्म बाटाकाचौर स्वास्थ्य चौकिमा महिला सामुदयिक स्वास्थ्य स्वयमसेविकाहरुको लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालिममा बरेङ गाउपालिका अन्तर्गतका २८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।
Download: महिला सामुदयिक स्वास्थ्य स्वयमसेविकाहरुको लागि ४ दिने पुनर्ताजगी तालिम
43
