महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुका लागि १० दिनको आधारभूत तालिम
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गलकोट, ताराखोला, ढोरपाटन र जैमिनिमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुका लागि १० दिनको आधारभूत तालिम सम्पन्न भएको छ।तालिममा गलकोट न पा अन्तर्गत का २५ जना, ढोरपाटन न पा अन्तरगतका २५ जना, जैमिनि न पा अन्तरगत का १३ जना र ताराखोला गा पा अन्तर्गत का ६ जना गरि जम्मा ६९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुको सहभागिता रहेको थियो। तालिमको लागि समन्वय र सहजिकरण गर्न सहयोग गर्नुहुने सम्पूर्ण मा हार्दिक आभार ब्यक्त गर्दछौं।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुका लागि १० दिनको आधारभूत तालिम
80
