नाक,कान,घाँटी र मुख स्वास्थ्य सम्बन्धी अभिमुखकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दशवटै पालिकाका स्वास्थ्यकर्मीहरुका लागि नाक,कान,घाँटी र मुख स्वास्थ्य सम्बन्धी अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २५ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो भने कार्यक्रमलाई धौलागिरी अस्पतालका चिकित्सक तथा स्वास्थ्य कार्यालयका फोकल पर्शनले सहजीकरण गर्नुभएको थियो।
Download: नाक,कान,घाँटी र मुख स्वास्थ्य सम्बन्धी अभिमुखकरण
60
