• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी आ.व. २०८१/८२ मा संचालन गरिएका तालिम र सहभागी
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  1. गृहपृष्ठ
  2. समाचार
  3. स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरि आयुर्वेद विचको सहकार्य

स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरि आयुर्वेद विचको सहकार्य



नया अभ्यास

स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी आयुर्वेद औषधालयको सहकार्यमा स्वा.काले जिल्लामा आयोजना गर्ने स्वास्थ्यका हरेक कार्यक्रमका सहभागीलाई बिहान बिहान आयुर्वेद शिक्षा, योग शिक्षा तथा योग अभ्यास गर्ने नया अभ्यास शुरु गरिएको छ। जस अन्तर्गत २०७९/११/१५ देखि १८ सम्म चल्ने नसर्ने रोग सम्बन्धि PEN Package तालिमका सहभागीहरुलाइ सहभागी गराइ आज आयुर्वेद शिक्षा तथा नसर्ने रोग रोकथाममा काम लाग्ने विभिन्न योग आसनको अभ्यास गरिएको छ। कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार रायले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नसर्ने रोग र विभिन्न योग आसन र अभ्यासको सम्बन्धको बारेमा अभिमुखीकरण गरिनुका साथै २ घण्टाको योग अभ्यास गरिएको थियो।

सहकार्य तथा सहजीकरणको लागि धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार राय तथा सम्पुर्ण टिमलाई धन्यवाद दिदै स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले आगामी दिनहरुमा पनि सहकार्य गर्दै जिल्लामा कार्यक्रममा सहभागी हुन आउने स्वास्थ्यकर्मीहरुलाई योग शिक्षा प्रदान तथा योग अभ्यास गराइने जानकारी दिनुभयो।

Download: स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरि आयुर्वेद विचको सहकार्य


Share Tweet Share
75
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026