तमानखोला गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र तमानखोला गाउपालिका, बागलुङ को समन्वय मा " स्थानीय तहको साझेदारी मा पूर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मि " बिषयक १ दिने कार्यक्रम तमानखोलामा समपन्न भएको छ। गाउपालिका का अध्यक्ष जोक लाल बुढा र उपाध्यक्ष हिरा कुमारी छन्त्यालको बिशेष उपस्थितिमा तमानखोला मा कार्यरत १४ जना नर्सिङ स्वास्थ्यकर्मिको सहभागितामा , स्वास्थ्य कार्यलयका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको सन्चालन, स्वास्थ्य शाखा प्रमुख तिलक छन्त्यालको स्वागत र प हे न नि सीमा कुंवरको सहजिकरणमा कार्यक्रम समपन्न भयो। स्वास्थ्य कार्यलय, बागलुङका प्रमुख प्रबिण शर्माले उदेश्यमाथि प्रकाश पार्दै निर्देशन मन्तव्य राख्नु भएको थियो।
Download: तमानखोला गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
42
