निसिखोला गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र निसिखोला गाउपालिका, बागलुङ को समन्वय मा " स्थानीय तहको साझेदारी मा पूर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मि " बिषयक १ दिने कार्यक्रम निसिखोलामा समपन्न भएको छ। कार्यक्रममा निसिखोलाका ११ जना नर्सिङ कर्मचारिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमा परिबर्तित निर्देशिकाको बारेमा अभिमुखिकरण गरिएको थियो।
Download: निसिखोला गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
54
