जैमिनिमा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र जैमिनि नगरपालिका , बागलुङ को समन्वय मा " स्थानीय तहको साझेदारी मा पूर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मि " बिषयक १ दिने कार्यक्रम जैमिनिमा आज समपन्न भएको छ। जैमिनि नगरपालिका मा कार्यरत २१ जना नर्सिङ कर्मचारिहरुको सहभागितामा समपन्न अभिमुखिकरण को उद्घाटन सत्रमा नगर प्रमुख नर ब. पुन , उपप्रमुख हरिहर शर्मा, बिभिन्न वडाका वडाध्यक्षहरुको बिषेश उपस्थिति रहेको थियो। नगरप्रमुख पुन तथा उपप्रमुख शर्माले सम्बन्धित बिषयमा आफ्ना भनाइ राख्नुभएको थियो।कार्यक्रम मा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य प्रमुख गोबिन्द प्रसाद आचार्यले स्वागत मन्तब्य, स्टाफ नर्स सुनिता चालिसेले नगरपालिका को मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमको कार्यबिधिमाथि छलफल र कार्यक्रम सन्चालन ज. स्वा. नि तिर्थ पौडेल ले गर्नुभएको थियो।
Download: जैमिनिमा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
41
