ढोरपाटन नगरपालिकामा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको अभिमुखीकरण
२०७९/१०/२२
ढोरपाटन नगरपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सम्पन्न भएको छ। ढोरपाटन नगरपालिका का उप प्रमुख धन बहादुर कायत को अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ज्ञवाली बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको बिशेष उपस्थित र प्रसुति केन्द्रमा कार्यरत नर्सिङ कर्मचारीहरुको सहभागितामा समपन्न कार्यक्रममा स्वास्थ्य संयोजक /ज .स्वा .नि केशब थापाको स्वागत र बेलि कुमारी भुजेलको संचालन र प .हे .न .नि सीमा कुवरको सहजिकरण रहेको थियो।
Download: ढोरपाटन नगरपालिकामा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको अभिमुखीकरण
34
