बडिगाड गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
२०७९/१०/२३
बडिगाड गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मि कार्यक्रम सम्पन्न भएको छ। गाउपालिकाका सबै प्रसुति केन्द्रका २३ जना नर्सिङ कर्मचारीको सहभागितामा सम्पन्न १ दिने अभिमुखिकरण कार्यक्रम मा परिमार्जित निर्देशिका बमोजिम गर्भवती महिलालाइ पूर्वप्रसुति जाच गराउने र उतरप्रसुति( PNC) घर भेट को लागि नर्सिङ कर्मचारीलाइ यातायात खर्च उपलब्ध गराउने बिषयमा स्वास्थ्य शाखा प्रमुख ज . स्वा. नि. बिपेन्द्र के सी ले बताउनु भयो। कार्यक्रम को उद्घाटन सत्रमा बडिगाड गाउपालिका प्रमुख गण्डकी थापा अधिकारी ,उपप्रमुख भिमसेन बन लगायत बिभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत प्रविण शर्माको बिषेश उपस्थिति रहेको थियो।
Download: बडिगाड गाउपालिका मा ANC/PNC का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
48
