राङ्खानी स्वास्थ्य चौकीमा MNH Onsite Coaching सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङ को आयोजनामा जैमिनि नगरपालिका को राङखानि स्वास्थ्य चौकि मा प्रसुति कर्मिहरुलाइ मातृ तथा नव शिशु स्वास्थ्य (MNH) onsite coaching तथा गुणस्तर सुधार कार्यक्रम समपन्न भएको छ।
राङखानि स्वास्थ्य चौकिमा कार्यरत
प्रसुतिकर्मि हरुलाइ मातृ तथा नबजात शिशु स्वास्थ्य सङ स्म्बन्धित knowledge assessment, decision making skill(partograph), normal delivery conduction, management of PPH,shock and eclampsia, infections prevention आदि बिषयमा स्थलगत कोचिङ/ मेन्टरिङ गरिएको हो। सस्थाको Enabling Enviroment Assessment garer प्राप्त स्कोर को आधारमा सस्थाको समस्या सम्बोधन हुने गरि कार्ययोजना बनाइ छलफल गरिएको र कम्तिमा ६/६ महिनामा सस्थाको स्वमुल्याङ्कन गर्ने निर्णय गरिएको थियो।
नर्सिङ अधिकृत अन्जना पौडेल, सिनियर अस्पताल नर्सिङ सुपरभाइजर देबि भट्टराइ, प. हे. न. नि. सीमा कुवर ले सहजिकरण गरेको कार्यक्रममा जैमिनि स्वास्थ्य शाखामा कार्यरत अ. न. नि सुनिता चालिसे ले राङखानि स्वास्थ्य चौकिमा onsite coaching सन्चालन गरिदिएकोमा स्वास्थ्य कार्यालयलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो भने स्वास्थ्य चौकि प्रमुख राजेन्द्र थापाले कार्ययोजना समयमा समपन्न गर्न आवस्यक प्रयास र समन्वय गर्ने प्रतिबद्द्ता जनाउनु भएको थियो।
Download: राङ्खानी स्वास्थ्य चौकीमा MNH Onsite Coaching सम्पन्न
97
